"#मौलिकताको_जगेर्ना_सुन्दर_समाजको_परिकल्पना"
भन्ने सिद्धान्त बोकेर प्राज्ञिक विद्यार्थी परिषद् नेपाल ले
#तीज_विशेष_संस्कृति_संरक्षण_कार्यक्रम गर्ने भएको छ।
मिती: २०७८ भाद्र २१ गते,
समय: दिउँसो ठीक ०१:०० बजे बाट २:३० सम्म
Zoom ID: 468 907 8701
Passcode: 12345
नोट:
कार्यक्रम २०७८ भाद्र २१ गते, दिउँसो ठीक १ बजे बाट २:३० सम्म रहनेछ।
कार्यक्रम मा तीज विशेष रचना जस्तै:गीत,कविता,गजल,मुक्तक तपाईंले वाचन गर्नु सकिनेछ।
रचना आफू स्वयंले बनाएको हुनुपर्ने छ र हाम्रो मौलिक संस्कृति झल्काउने,सन्देश मुलक हुनुपर्ने छ।।
कार्यक्रममा वाचन गर्ने रचना २० गते साँझ 10 बजे भित्र PVP karnali को आधिकारिक ईमेल ठेगाना pvpkarnali06@gmail.com मा पठाई सक्नु पर्नेछ । अथवा Birjit Bohara नामको message box मा पनि छोड्नु सक्नु हुनेछ।
20 गते भित्र उक्त gmail र message मा प्राप्त भएको रचना मात्र कार्यक्रम मा प्रस्तुत गर्नु पर्नेछ।
सम्पर्कको लागि
* कार्यक्रम संयोजक: इन्दिरा गौतम,वीरेन्द्रनगर नगर सदस्य, सम्पर्क:- 986-6609375 ।
* विरजित बोहरा
वीरेन्द्रनगर संगठन सचिव
9868743336

Thank you so mucu for sharing this❣️❣️
ReplyDeleteYou are welcome 🥰
ReplyDelete