सुरुमा विजय शाही को मृत्यु पोष्ट गर्ने उनको शिक्षक ले पोस्ट डिलिट गरेको छन््
दोस्रो प्रमाण
फोटा इडिट गरिएको भेटिएको छ
तेस्रो प्रमाण
नेपाल प्रहरीका प्रवक्ता एवम् एसएसपी बसन्तबहादुर कुँवरकाअनुसार मेमाेरी किंङ भनेर चिनिएका कालिकाेटका विजय शाहीकाे मृत्यु बारे कुनै जानकारी नभएकाे बताएका छन्
चौथो प्रमाण
उनले यो पोष्ट गरेर आफु जिउँदो रहेको अनुमान गर्न सकिन्छ।
सायद यो आइडि उनकै हो भने मृत्यु नभएको प्रमाणित हुन्छ।




No comments:
Post a Comment