Pages

तपाईँलाई आश्चर्यचकित !!!! पार्ने 20 मनोवैज्ञानिक तथ्यहरू


 




के तपाईँ लाई थाहा छ ? 
    👇


1) तपाईँ राति सुत्नुभन्दा पहिला जो मान्छेको बारेमा सोच्नुहुन्छ, त्यहि मानिस तपाईँको सुख वा दुखको कारण हुन्छ।

2) कसैले तपाईँलाई मन पराउँछ भने उसले तपाईँको म्यासेजको छिटो छिटो रिप्लाई दिने संभावना बढि हुन्छ।

3) खुसि हुनको लागि एउटा सजिलो उपाय कोठामा ऐना राख्नु हो ।

4) यदि कुनै केटालाई राम्री केटि देखे डर लाग्छ भने त्यस्तो  डरलाई वीन्सट्राफोबिया भनिन्छ।

5)  मानिस जति खुसि हुन्छ त्यति नै निद्रा कम चाहिन्छ ।त्यस्तै जति मानिस दुखी हुन्छ उसलाई त्यति नै धेरै निद्रा चाहिन्छ ।

6) संसारमा 10 देखि 29 वर्षको 90% मानिसहरू मोबाइल फोन साथमा लिएर सुत्छन्।

7) मानिस मर्नुभन्दा पहिलाको सात मिनेटमा उसको दिमागमा हलचल हुन्छ र जिवनभरको यादलाई सपनाको जसरी देख्छ।

8) तपाईँलाई कसैले रिजेक्ट गर्छ, त्यतिखेर तपाईँलाई मानसिक भन्दा शारीरिक चोट धेरै पर्छ।चोट दिलमा लागेपनि असर शरीरमा हुन्छ।

9) सपना मा कहिल्यै पनि नदेखेको मान्छे देखिदैन ।त्यस्तै आफु पनि कहिल्यै देख्न सकिन्न ।अनि पढ्न पनि सकिन्न।

10) जब कसैसँग तपाईँ सहयोग माग्नुहुन्छ तब त्यो मान्छे तपाईँलाई राम्रो मान्ने चान्स धेरै हुन्छ।

11) हामी जिन्दगिको 25% निर्णय अवचेतन मनले लिन्छ जसको बारेमा तपाईँलाई थाहै हुँदैन।

12) कसैको नाम लिएर कुरा गर्दा उसले तपाईँलाई मन पराउने संभावना धेरै हुन्छ।

13) दुनियाँको सबै भन्दा ठुलो झुट म ठिक छु (I am fine) हो।

14) वैज्ञानिकका अनुसार चुईंगम चपाउँदा दिमाग शान्त हुन्छ र छिटो चल्छ।

15) संसारमा 10% मानिसहरू बायाँ हातले लेख्छन्।

16) नोम्बोफोबिया एक यस्तो डर हो जुन डर मेरो मोबाइल कतै हराईहाल्छ कि  भनेर लागिरहन्छ।

17) कुनै नयाँ मान्छे देखेपछि ऊ मन पर्छ या नाईँ यसको निर्णय मान्छेको दिमागले  90 सेकेण्डमा तय गर्छ।

18) फेलोफोबिया एक यस्तो डर हो जुन कसैसँग मायामा परिहाल्छु कि भनेर लाग्ने गर्छ।

19) कुनै पनि कुरा बुझ्ने र याद गर्ने सजिलो तरिका पढेको कुरा आफ्नो भाषामा अरूलाई सुनाउनु वा सरसर्ति आफ्नै तरिकाले लेख्नु हो।

20) तपाईँ संसारलाई कुन तरिकाले हेर्नुहुन्छ, यो तपाईँले हेर्ने मुभि, टिभि सो र तपाईँले फ्लो गर्ने मान्छेमा पनि भर पर्छ।

[  माथिका तथ्यहरू British Psychological Society (BPS)को वेवसाइटबाट साभार गरिएका हुन्।  ]

बोनस फ्याक्ट (😍)
यदि तपाईँले माथिका मनोवैज्ञानिक तथ्यहरू पढ्नु भयो भने एकचोटि यो ब्लगलाई सेयर गर्नुस् र सबैभन्दा मन परेको तथ्य कमेन्ट गर्नुहोस् ।तपाईँको मुहारमा 100% मुस्कान हुनेछ।









2 comments:

  1. संसारमा 10 देखि 29 वर्षको 90% मानिसहरू मोबाइल फोन साथमा लिएर सुत्छन्।

    ReplyDelete