Pages

नेपालिले कहिले चिन्ने आँखा अगाडिको सञ्जिवनी बुटि?









कडि पत्तालाई अंग्रेजिमा कर्रि भनिन्छ भने नेपालमा असारे भनिन्छ।विश्वमा कडि पत्ता एक लोकप्रिय मसला भएतापनि नेपालमा खासै यसको प्रयोग गरिदैन।साउथ इन्डिया,अमेरिका,चिन लगायतका थुप्रै देशहरूमा कडि पत्ता लाई मसला,औषधि को रूपमा अत्यधिक मात्रामा उपभोग गरिन्छ।हामी पनि त यसलाई एउटा मसलाको रूपमा प्रयोग गर्न सक्छौँ ।आफ्नै आँखा अगाडिका सञ्जिवनि वुटी चिन्न नसकेर अकालमै ज्यान गुमाइराख्ने दिन नआओस्।
थुप्रै अनुसन्धानले बताएअनुसार कडि पत्ताको  नियमित सेवनले हाम्रो स्वास्थ्यमा थुप्रै
फाइदा दिन्छ ।जसमध्ये केहि निम्नानुसार छन्:
१)ब्लड प्रेसर लेभल सन्तुलन मा राख्छ
२)मोटोपना घटाउँछ
३)क्यान्सर बाट लड्न रोग प्रतिरोधामक क्षमता बढाउँछ
४)सुगर लेभल घटाउँछ
५)मानसिक स्वास्थ्य स्फुर्ति बढाउँछ
६)Anti-aging को समस्या बाट बच्न सकिन्छ
७)कपाल बलियो बनाउँछ
८)पाचन प्रणाली तन्दुरूस्त बनाउँछ
यसका अन्य फाइदा जान्नको लागि गुगल तथा युट्युब मा curry leaf advantage सर्च गरेर हेर्नुहोला)





(कुनै पनि दिनको सजिलै बार पत्ता लगाउने तरिका सिक्न तलको भिडियो मा क्लिक गर्नुहोला)









.


No comments:

Post a Comment