.राजनीतिक पार्टिबाट टाढा रहने । नेता नै बन्ने भएपछि मात्र पार्टि जोइन गर्ने।
.आफ्नो छुट्टै ग्रुप्स नबनाउने ।सबैसित मिल्ने ताकि सबैसित घुलमिल बन्न सकियोस्।
.Prank देखि बच्ने।कसैले I love you भन्ने बित्तिकै विश्वास नगर्ने।
.सोसल वर्क मा जोइन हुने।आफ्नो ट्यालेन्ट प्रदर्शन गर्न नडराउने।
.कहिल्यै पनि अरू भन्दा कमजोर छु भनेर नसोच्ने ।
.पढाइ को साथै इन्ट्रनसिप पनि गर्ने किनभने मार्केटमा पढेको भन्दा पनि गरेको खोज्छन्।
.किताबहरू पाइन्छ भने सेकेण्ड ह्याण्ड किन्ने वा लाइब्रेरि बाट झिक्ने ताकि सो पैसाले कुनै अरू नयाँ किताब किन्न सकियोस्।
.तपाईँ बुबाआमा लगायत अरू आफन्तहरू चाहे अनुसार पाउन सक्नुहुन्न तर तपाईँलाई अभिभावक भन्दा धेरै साथ दिने साथि छान्ने अवसर छ ।त्यसैले असल र स्वभाव मिल्ने खालको साथि बनाउनोस्।
.सरहरू भनेका तपाईँलाई बाटो देखाइदिने अभिभावकभन्दा नजिकको व्यक्ति हुन् त्यसैले उनिहरू सित सम्बन्ध नजिक बनाउनोस् र खुलेर कुरा गर्नोेस्।
.हरेक कुरामा सल्लाह सबैसित लिने तर राम्रो कुरा मात्र व्यवहारमा उतार्ने।
.आफुप्रति आफुले,अभिभावकले,सरहरूले र देशले गरेको लगानी कदापि खेर जान नदिने प्रण गर्ने।
Thank uhh
You are Lucky Guys Because you get chance to read this golden instructions
No comments:
Post a Comment