वर्षिन्छन् असिनाझैँ, मानिसहरूका अफर यहाँ
सोच्नलाई एकदिन माग्छु ,ओके पनि भन्छन्
तर भोलि तिनै मान्छे , बेखबर हुन्छन् यहाँ
2) बारूद र टायर को गन्ध छ अझैपनि
देश भित्रै अनगिन्ति द्वन्द छ अझैपनि
शान्ति र सुशासन त सपनामै सिमित भो
हरेक दिन नेपालबन्द छ अझैँ पनि
देश भित्रै अनगिन्ति द्वन्द छ अझैपनि
शान्ति र सुशासन त सपनामै सिमित भो
हरेक दिन नेपालबन्द छ अझैँ पनि
No comments:
Post a Comment