१ मानिसको मुस्कानको चावि तिनिहरूसँग हुन्छ जो तिनिहरूको मुटुमा बसेका हुन्छन्
२ कसैले आफ्नो जिवनमा ढोका थुनिदियो भने उसैको ढोका ढकढक्याउन मन लाग्छ/
३ समस्या भन्ने चिज जत्रो देखिन्छ त्यसलाई गुणन गरेर बाँच्छन् मान्छे
४ परिणामको डरले परीक्षा नै नदिनुत कायरता हो!
५ त्यहि मानिस थाक्छ जसले थाकने गरि केहि गरेको हुन्छ
६ संसारमा कोहि मानिस गलत हुँदैन किनकि सत्यको परिभाषा हरेक मान्छेसंग फरक हुन्छ
७ जब मानिसले चौतर्फि प्रेम हुन्छ तब उसलाई सिमित घेरा भित्रको कसैको प्रेमको जरूरत हुँदैन।
८ केहि गर्न नसक्ने मानिस जिवनमा एकथोक चँाहि गर्न सक्छ-कोसिस
९कहिलेकाहिँ सम्बन्धको हुक त्यो ठाउँमा अड्किएको हुन्छ ,फुकाउने चाहना हुँदाहुँदै अर्कोले फुकाइदेओस् भन्ने आशमा जुनि बित्छ
१०खुशि पाएर मात्र हुदैन खुसि बाड्ने मानिस पनि हुनुपर्छ
११जिबन अन्धविश्वासले हैन आत्मविश्वास चल्छ
No comments:
Post a Comment